काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र युएईको दुबई गन्तव्यको उडान स्थगित गरेको छ । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगमले दुवै गन्तव्यमा गर्दै आएको नियमित उडान चैत्र ७ गते रातिदेखि लागू हुने गरी स्थगित गरेको आज विज्ञप्तिमार्फत जनाएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर…