काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र पूर्वका उद्योगी, व्यवसायीबीच आगामी आर्थिक आर्थिक वर्षको बजेटले पारेको प्रभावका बारेमा छलफल भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा शुक्रबार भएको भेटमा उद्योग सङ्गठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघको प्रदेश नम्बर १ का प्रतिनिधिले आर्थिक वर्ष २०७९÷८० को बजेटले वायर, घिउतेल र स्यानीटरी उद्योगमा पारेको प्रभावका…