किशोरावस्थामै यौनसम्पर्क राख्नेलाई यौनरोगको खतरा (अध्ययन)

 सानै उमेरमा नै यौन सम्पर्क गर्ने किशोर–किशोरी यौनजन्य रोगको संक्रमणको उच्च खतरामा हुने एक अध्ययनले देखाएको छ । उनीहरुमा गोनोरिअ, साइफिल्स, चाल्माइडिया, एचआईभी लगायत अन्य संक्रमण हुने अध्ययनमा उल्लेख छ ।    यौन सम्पर्कबाट सर्ने सरुवा रोग विश्वव्यापी रुपमा नै चिकित्सकीय र मनौवैज्ञानिक समस्या हुन् । ‘सानो उमेरमा नै यौन सम्पर्कको लागि पहल गर्नाले एसटीआइको…