काठमाडौँ । मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियन्ता डा.ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गरेका छन् । उनले सामाजिक सञ्जाल युट्युबबाट आएको आम्दानी अनाथ र असहाय बालबालिका तथा वृद्धवृद्धाका निम्ति खर्च गरेका हुन् । डा ओम मूर्ति अनिल पोड्कास्टमार्फत् युट्युबमा स्वास्थ्य र समसायमिक विषयमा उनले जनचेतनामूलक प्रस्तुति दिँदै आएका छन्। उक्त…