मेक्सिको सिटी । एड्स भाइरसविरुद्ध संसारले अहिलेसम्म बनाएको सबैभन्दा नजिकको खोप 'लेनाक्यापाभिर' सार्वजनिक गरिएको छ । वर्षमा दुईपटक लाग्ने खोप महिलाहरूमा एचआइभी सङ्क्रमण रोक्न सतप्रतिशत प्रभावकारी थियो र नतिजाहरूले पुरुषहरूमा पनि यसको लगभग उस्तै प्रभाव देखाएको छ । औषधि निर्माता गिलियडले उच्च एचआइभी दर भएका १२० गरिब मुलुक मुख्य रूपमा अफ्रिका, दक्षिणपूर्वी एशिया र क्यारेबियनमा…