अमेरिकामा चुनाव त भैरहन्छ । कहिले सिटीको मेयर, काउन्सिलम्यानको चुनाव हुन्छ त घरिघरि स्कुल डिस्ट्रिक्टको । दुई दुई वर्षमा अमेरिकी संसदको तल्लो सदन हाउस र स्टेटको हाउसको हुन्छ भने हरेक चार वर्षमा राष्ट्रपतिको हुन्छ । कतिपय त यस्तो पनि हुन्छ मतदान गर्ने बेलामा बल्ल स्क्रिनमा कुन कुन पदको चुनाव रहेछ भन्ने अवगत हुन्छ । यसपटक…