ड्यालसमा हिन्दु चाडपर्व मान्न नेपालकै क्यालेण्डरलाई आधार लिइने (भिडियो सहित)

ड्यालस (अमेरिका) । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा रहेको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC) ले अबदेखि नेपाली चाडपर्व मनाउँदा नेपालकै क्यालेण्डरलाई आधार मान्ने निर्णय लिएको छ । [caption id="attachment_1755290506074605" align="aligncenter" width="1237"] टाउनहल बैठकमा युलेस सिटीका मेयर प्रोटेम टीका पौडेल[/caption] हिन्दु चाडपर्व मान्ने दिनका सम्वन्धमा विवाद हुन थालेपछि गत हप्ताभरि सर्वेक्षण गरिएको थियो । सो सर्वेक्षणको…