चितवन । नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसका सदस्य भएर अन्य पार्टीलाई मतदान गर्ने छूट कसैलाई नभएको जिकिर गरेका छन् । नेपाली कांग्रेस कालिका नगरसमितिले सोमबार आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसका सदस्यहरुले मात्रै नभएर गठबन्धनमा रहेका पार्टीहरुलाई समेत त्यो छूट नरहेको बताएका हुन् । उनले भने, “काँग्रेस हुँ भन्ने र मतदान अन्यत्र…