विदेशमा वस्ने नेपालीहरु मिलेर लुम्बिनीमा रहेको टाइगर प्यालेस किने

लुम्बिनी(नेपाल) - लुम्बिनीमा रहेको पांच तारे होटल टाइगर प्यालेस विदेशमा वस्ने नेपालीको समुहले किनेका छन् । अमेरिकाको डिलावारमा दर्ता भएको नेपालयन टाइगर इन्भेष्टमेण्ट एलएलसीले एक साता अघि उक्त होटल खरिद गरेको हो । [caption id="attachment_1755290506047950" align="alignleft" width="243"] बुद्धि सुवेदी[/caption] खरिद मूल्य सार्वजनिक गरिएको छैन । तर, स्रोतले करिव ५ देखि ६ अर्ब रुपैंयाको बिचमा रहेको…