भर्खरै हामीले “ह्याप्पी फादर्स डे” अर्थात बुवाको मुख हेर्ने दिन मनायौं । कम्तिमा पनि हामी मध्ये धेरैले आफ्नो बुबाको तस्बिर पोष्ट गर्यौं, चाहे ति बुवा जीवित हुन वा स्वर्गबासी भईसक्नु भएका हुन् । म टेक्ससमा यात्रा गर्दै थिएँ, जहाँ एक युबा बुबा मेरो छेउमा बसिरहनुभएका थिए । ती विगत १० वर्षदेखि अध्यागमनको समस्याले गर्दा आफ्नै…