अमेरिका । अमेरिकाले नेपालीलाई दिएको अस्थायी संरक्षित अवस्था (टिपिएस) खारेज भएकाले यसमा मात्र हुने नेपालीले दुइ महिना भित्र अन्य स्टाटसमा जान प्रकृया सुरू गर्नुपर्ने या अगष्ट ५ तारिक मध्यरात भित्र नेपाल फर्किनु वाहेक अर्को विकल्प नभएको कानुन व्यवसायीहरूको सुझाव छ । 'नेपालीको टीपीएस खारेज भएको अवस्थामा देश फर्किने वा अन्य स्टाट्समा जाने प्रकृया सुरू गर्नु…