मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सिन्धुपाल्चोकमा ४.५ रिक्टरको परकम्प

सिन्धुपाल्चोकमा ४.५ रिक्टरको परकम्प


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको श्रेमथाङ आसपास केन्द्रविन्दु भई साँझ ७ बजेर ११ मिनेट जाँदा ४.८ रिक्टरको परकम्प गएको छ ।  
 
गोरखा भूकम्पको परकम्प गएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।
 
केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाले यो नयाँ भूकम्प नभई गोरखा भूकम्पको परकम्प भएको बताए ।
 
काठमाडौंलगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो । 
 
गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ५३७ परकम्प गएको केन्द्रले जनाएको छ । 
 

शेयर गर्नुहोस:

0
Shares