काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति, काठमाडौँको बैठकको निर्णयअनुसार विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीहरुको जिज्ञासालाई सम्बोधन गर्दै २०७६ साल कात्तिक १२ गते अर्थात् २९ अक्टोबर ,२०१९ मा भाइटीकाको साइतबारे निर्णय गरिएको छ । 
	समितिका सभापति माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले नेपालमा बिहान ११ः५५ मा साइत निकालेको छ । 
	भारतमा कात्तिक १२ गते ११ः४५ मा साइत परेको छ भने अमेरिकाका विभिन्न स्टेट तथा विश्वका विभिन्न देशमा बस्ने नेपालीको भाइटीकाको साइतबारे तलको तालिका हेर्नुहोस् । 

 
                                                    


                    
                    
                    
                    
प्रतिक्रिया