मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनोरञ्जन   

ड्यालसको जनैपूर्णिमाः

ड्यालसको जनैपूर्णिमाः


अाइतबार नेपाली समुदायले प्रवासमा पनि जनैपूर्णिमा तथा रक्षावन्धन पर्व मनाएका छन् । टेक्ससकाे ड्यालसमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा निकै ठूलो भीड लागेको थियो । चारजना पुरोहितको व्यबस्था मन्दिर सञ्चालक समितिले गरेपनि (डोरो) बाँध्नका लागि स्थानीय नेपाली समुदायका सदस्यहरूले डेढ घण्टासम्म लाइनमा बसेका थिए । स्थानीय समुदायका सदस्यहरूलाइ रक्षाबन्धन डोरो बाँधिदिँदै पुराेहितहरू ।  

तस्वीरः हिमालयखबर