मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ड्यालसको जनैपूर्णिमाः

ड्यालसको जनैपूर्णिमाः


अाइतबार नेपाली समुदायले प्रवासमा पनि जनैपूर्णिमा तथा रक्षावन्धन पर्व मनाएका छन् । टेक्ससकाे ड्यालसमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा निकै ठूलो भीड लागेको थियो । चारजना पुरोहितको व्यबस्था मन्दिर सञ्चालक समितिले गरेपनि (डोरो) बाँध्नका लागि स्थानीय नेपाली समुदायका सदस्यहरूले डेढ घण्टासम्म लाइनमा बसेका थिए । स्थानीय समुदायका सदस्यहरूलाइ रक्षाबन्धन डोरो बाँधिदिँदै पुराेहितहरू ।  

तस्वीरः हिमालयखबर