मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

क्यालिफेर्नियाको शान्त रोज़ामा लायन्स चार्टर नाइट हुदै

क्यालिफेर्नियाको शान्त रोज़ामा लायन्स चार्टर नाइट हुदै


डिस्ट्रिक 4-C2 अन्तर्गत यही अप्रिल २९, २०१८ आइतबारका दिन शान्ता रोजा काष्ठमण्डप लायन्स क्लबको चार्टर नाइट कार्यक्रमको आयोजना गरिएको छ।
 
नारायण सोमनामेको अध्यक्षतामा गठित उक्त क्लबका उपाध्यक्ष देबेन श्रेष्ठ, महासचिवमा राजेन्द्र कुमार श्रेष्ठ, सचिव उत्तम श्रेष्ठ र कोषाध्यक्षमा डा.सुबोध श्रेष्ठ हुनुहुन्छ। त्यसैगरी सदस्यहरुमा यज्ञ राज श्रेष्ठ, सरिना सोमनामे, सरिता सोमनामे, रोशन जोशी, सुरज कुमार माली, रीना श्रेष्ठ, सुजना श्रेष्ठ, शिवजी श्रेष्ठ, बुद्ध महर्जन, अनुप कुमार जोशी, तारा लामा, बिनेश रायमाझी, अनिता रायमाझी, अन्जु श्रेष्ठ, शिलु श्रेष्ठ, धिरेन्द्र श्रेष्ठ, मनोज श्रेष्ठ, लिला श्रेष्ठ र दिपक श्रेष्ठ हुनुहुन्छ।
 
चार्टर नाइट कार्यक्रम 430 10th St, Santa Rosa, CA 95401 मा साँझ ५ शुरु हुनेछ र चार्टर नाइटका प्रमुख बक्ताहरुमा लायन्स क्लब डिस्ट्रिक 4-C2 का गभर्नर DG Leslie Mize र 4-C3 का गभर्न Rajen Thapa रहनु भएको आयोजकले जानकारी दिएका छन् ।
 

शेयर गर्नुहोस:

0
Shares