मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

अमेरिकाद्वारा नेपालसामू १२२ रनको लक्ष्य

अमेरिकाद्वारा नेपालसामू १२२ रनको लक्ष्य


२५ असार, काठमाडौं । टी-२० विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपालसामू १२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
 
पहिले ब्याटिङ गरेको आमेरिकाले २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो । टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका पुरा २० ओभर खेलर १ सय २१ रनमा अलआउट भएको छ । 
 
नेपालबाट वसन्त रेग्मी र वसन्त रेग्मीले ३–३, सोमपाल कामीले २ र सागर पुनले १ विकेट लिए ।