मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध अवहेलना मुद्दा

सर्वोच्च अदालतमा प्रचण्डविरुद्ध अवहेलना मुद्दा


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अदालतको अवहेलनामा सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ । अधिवक्ता समीर हायूले प्रचण्डविरुद्ध निवेदन दर्ता गराएका हुन् ।
 
हायूले निवेदनमा दाहालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा विभिन्न सभाहरूमा बोल्नुका साथै न्यायाधीशहरूलाई लक्षित गरेर अभिव्यक्ति दिएको जनाइएको छ ।
 
प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्चको स‌ंवैधानिक इजलासमा केही दिनयता निरन्तर बहस चलिरहेको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढु‌ंगाना र चार पूर्वप्रधानन्यायाधीशविरुद्ध पनि अवहेलना मुद्दा दर्ता गरिएको थियो । 

शेयर गर्नुहोस:

0
Shares