मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल

नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक चिकित्सकको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक चिकित्सकको मृत्यु


काठमाडौँ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत अर्थोपेडिक सर्जन डा हरि सापकोटाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।    

उनको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा आज मृत्यु  भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा रविन खड्काले जानकारी दिए ।  

Advertisement

दुई साताअघि कोरोना सङ्क्रमण पुष्टि भएका ५८ वर्षीय डा सापकोटालाई प्रदेश अस्पतालमा श्वास फेर्न गाह्रो भएपछि थप उपचारका लागि नेपालगञ्जको भेरी अस्पतालमा पु¥याइएको थियो ।   

उनी प्रदेश अस्पतालमा लामो समयदेखि कन्सल्ट्यान्ट प्रमुखका काम गर्दै आएका थिए । नेपालका कोरोनाबाट चिकित्सकको  मृत्यु भएको पहिलो घटना भएको बताइएको छ । 

शेयर गर्नुहोस:

54
Shares