मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

लसएन्जल्समा मुरलीधर म्युजिक साँझ हुदै

लसएन्जल्समा मुरलीधर म्युजिक साँझ हुदै


“उडायो सपना सबै हुरीले…
सपना सबै हुरीले
उडायो सपना सबै हुरीले….
 
नेपाल अमेरिका एकता समाजको आयोजनामा आगामी में महिनाको ९ तारिख का दिन केहि समय अघि तराईमा गएको बाढी पहिरो बाट पीड़ित समुहलाई सहयोग गर्ने उध्येश्यले Nanking Indo Chinese  Restaurant -18349 pioneer Blvd Artesia ,CA 90701 बेलुकी ८:०० बजे देखी शुरु गरिने छ ।
 
एउटै मान्छे लेखक, निर्देशक, कलाकार, गायक, संगितकर्मी, गीतकार सायद कमै होलान् र उनी रेडियो नेपालका पुराना गायक पनि हुन् ।
 
उडायो सपना सबै हुरीले…’ यो गीत नसुन्ने नेपाली सायदै कोही होला । यो गाउने अरू कोही नभएर मुरलधीर नै हुन् । चिसो चिसो सिरेटोमा…’ उस्तै लोकप्रिय छ । ‘इतनी शक्ति हमे देना दाता…’ भन्ने गीत भारतका धेरै विद्यालयमा प्रार्थना गर्दा बजाइन्छ ।
 
यसमा पनि मुरलीधरकै आवाज छ । नेपाली र हिन्दी मात्र होइन, मैथिली, भोजपुरी, पञ्जाबी, मराठी र गुजराती भाषामा दर्जनौँ कर्णप्रिय गीतहरुको साथमा रम्न र झुम्न सबैलाई आयोजक संस्था नेपाल अमेरिका एकता समाजले सबै नेपाली दाजुभाई तथा दिदि बहिनिहरुलाई आफ्नो परिवार सहित आउनुहुन अनुरोध गरेका छन् ।
 

शेयर गर्नुहोस:

0
Shares