खेलकुद

फ्रान्स युरो कप २०१६ फुटबलको नकआउट चरणमा

फ्रान्स युरो कप २०१६ फुटबलको नकआउट चरणमा


अल्बानियालाई एन्टोनी ग्रिजम्यान र दिमित्री पायेटले  १-१  गोल गरे पछी फ्रान्स युरो कप २०१६ फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
 
 
यो जित संगै फ्रान्स अन्तिम १६ मा स्थान बनाउन पहिलो टोली बनेको छ ।
 
 
निकै डिफेन्सिभ खेल प्रस्तुत गरेको अल्बानियाले खेल सकिन एक मिनेट मात्र बाँकी छँदा गोल खाएको थियो I अतिरिक्त समयको अन्त्यतिर पयेटले गोल गरे पछी फ्रान्स २-० ले विजयी भएको थियो ।