खेलकुद

आइसीसीद्वारा नेपाल क्रिकेट संघ निलम्बन

आइसीसीद्वारा नेपाल क्रिकेट संघ निलम्बन


वैशाख १३, २०७३- विवादले दुई समूहमा विभाजित भएको नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी)ले निलम्बन गरेको छ। मुख्यालय दुबईमा सोमबार बसेको आइसीसी  बोर्ड बैठकले  निर्णय गरेको हो।

Advertisement