मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डाक्टर गोविन्द केसी रिहा (भिडियो सहित)

काठमाडौँ- अदालतको अवहेलना गरेको आरोपमा गिरफ्तार गरिएका डाक्टर गोविन्द केसीलाई बुधवार सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। केसीको बयान र उनका पक्षमा अधिवक्ताहरूको बहस पछि यस्तो आदेश गरिएको हो।   आदेशमा केसीले आफ्नो बयानका क्रममा अदालतको अनादर गर्ने अभिव्यक्ति नदिएको भन्दै उनको स्वास्थ्य अवस्थालाई समेत दृष्टिगत गरेर हाललाई रिहा गरी बाँकी कारबाही गर्नु…