मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाउन्नेमा बाटो अवरुद्ध हुँदा सयौँ यात्रु घण्टौँ अलपत्र

नवलपरासी । पूर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने उकालोमा पल्टिएको भुस बोकेको ट्रक नहट्दा यात्रु अलपत्र परेका छन् ।   प्रहरीले बाटो खुलिसकेको जनाउने गरे पनि यात्रुहरुले भने घण्टौँ सास्ती व्यहोर्नुपरेको जनाएका छन् । सवारी बुधबार ११ बजेदेखि एकतर्फीमात्र खुले पनि यात्रुले एकतर्फी बाटो काट्न ६ घण्टासम्म कुर्नु परेको गुनासो गरेका छन् ।…