मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्डलाई लक्षित गर्दै डा. बाबुरामले भने, ‘सधैँभरि ठग्न सकिन्न’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै सधैँभरि ठग्न नसकिने टिप्पणी गरेका छन् । कांग्रेस-एमालेसँगको सहमतिपछि सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भनेका छन्, 'केहीलाई सधैँभरि ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैँभरि ठग्न सकिन्न । सन्दर्भ बुझौँ !’ आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका…