काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रमको सत्तारुढ दलका सांसदले समर्थन गरेका छन् भने विपक्षी दलका सांसदले भने विरोध जनाएका छन् । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै एमाले…