काठमाडौँ । मानवअधिकारको संरक्षण र संवद्र्धन गर्नुपर्नेलगायत २१ बुँदे घोषणापत्र जारी गर्दै १४औँ राष्ट्रिय मानवअधिकार महाभेला, २०७९ सम्पन्न भएको छ । घोषणापत्रमा संविधानमा उल्लेखित मानवअधिकार आयोगहरूबीच समन्वय तथा सहकार्यको सुनिश्चिता गर्दै आयोगका गठन प्रक्रिया तथा सञ्चालनमा पेरिस सिद्धान्तको अक्षरस पालना गर्नुपर्ने रहेको छ । नागरिकता प्राप्तिमा लिएको आधारमा गरिने विभेदको अन्त्य गर्दै प्रत्येक…