मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिक्षाविद्हरुको बौद्धिक विमर्श : ‘शिक्षा नीतिमा सुधार आवश्यक’

चितवन । प्रजातान्त्रिक विचार समाज चितवनको आयोजनामा प्रजातान्त्रिक संस्कारका चुनौती र विमर्श विषयक अन्तर्क्रिया कार्यक्रम सौराहामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस चितवनका उपसभापति शालिग्राम पौडेलले शिक्षा क्षेत्रमा सुधार नगरेसम्म देशमा क्रान्तिकारी परिवर्तन नहुने बताउँदै व्यावसायिक र व्यवहार उपयोगी शिक्षा आजको आवश्यकता भएको बताए । शिक्षा क्षेत्र सुधारका लागि विश्वविद्यालय राजनीतिक खेलौना बन्न…