अनन्त–राधिकाको दोस्रो प्रि–वेडिङको तयारी, ७५ अर्ब ७५ करोड भारु खर्च हुने

नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी मुकेश अम्बानीका कान्छा छोरा अनन्त र राधिका मर्चेन्टको जुलाईमा बिहे हुँदैछ । यसबीच दोस्रो प्रि–वेडिङ कार्यक्रम सुरू हुन लागेको छ । यही मंगलबारदेखि बिहीबारसम्म चल्ने सो कार्यक्रम इटली र फ्रान्सबीचको समुद्रमा ‘सेलिब्रेटी एसेन्ट’ नामक क्रुजमा हुँदैछ । क्रुज २८ मेमा इटलीको पालेर्मो बन्दरगाहबाट प्रस्थान गर्नेछ भने ४ हजार ३८०…