किभ । युक्रेनको वायुसेनाले रसियाको ५३ डोन खसालेको दाबी गरेको छ । रुसले गए राति युक्रेनमा गरेको आक्रमणको बारेमा केही अद्यावधिक तथ्याङ्क सार्वजनिक गर्दै सो जानकारी दिएको हो । युक्रेनको वायुसेनाले भर्खरै भनेको छ कि उनीहरूले ५७ आक्रमण ड्रोनहरूमध्ये ५३ लाई खसालेको छ । सो वायुसेना बलको टेलिग्राम खातामा भएको पोष्टले ओडेसा, कीभ, सुमी र…