हसिनाकी छोरी भन्छिन्, ‘दुःखद घडीमा आमालाई अंगालो हाल्न पनि पाइनँ’

ढाका । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरीले देशमा चर्को उथलपुथलका बीच पदबाट हटाइएपछि आफ्नी आमालाई भेट्न नपाएको पीडा व्यक्त गरेकी छिन् । हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा पोस्ट गर्दै यस दुःखद घडीमा आफ्नी आमालाई अँगालो हाल्न पनि नसकेको उल्लेख गरेकी हुन् । शेख हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै यसप्रति…