गण्डकी । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको मर्मअनुुसार जिम्मेवार भएर काम गर्नुुपर्नेमा जोड दिएका छन्। गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आज गण्डकी प्रदेशसभा र गण्डकी प्रदेश सरकारद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा उनले नेपालको संविधान, संवैधानिक कार्यसूची, प्रचलित कानुन, संघीयताको मर्मअनुसार नागरिकसामु जिम्मेवार भई काम गर्नुपर्ने बताए। ‘नागरिकसामु जिम्मेवार भई उहाँहरूका अपेक्षा तथा चाहना गण्डकी…