इरानसँग शान्ति सम्झौता गर्न पाउनु ठूलो उपलब्धि हुनेछ : राष्ट्रपति ट्रम्प

जेरुसेलम । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इरानसँग शान्ति सम्झौता गर्न चाहेको बताएका छन् । इजरायली संसद्मा सम्बोधन गर्दै ट्रम्पले भने, “उनीहरूले यो कुरा एक वा अर्को पक्षबाट प्राप्त गरेका छन् र तपाईंलाई थाहा छ कि यदि हामीले उनीहरूसँग शान्ति सम्झौता गर्न सक्यौँं भने यो ठूलो उपलब्धि हुनेछ।” “के तपाईं यसमा खुसी हुनुहुनेछ? के यो…