हमास युद्धविराम र बन्धक अवशेष फिर्तीमा प्रतिबद्ध

जेरुसेलम । इजरायलसँगको युद्ध अन्त्य र गाजामा बेपत्ता रहेका सबै बन्धकहरूको शव फिर्ता गर्ने अमेरिकी मध्यस्थतामा भएको सम्झौताप्रति हमासले आफ्नो पूर्ण प्रतिबद्धता दोहोर्‍याएको छ । टर्कीले हमासको अनुरोधमा भग्नावशेषमुनि गाडिएका १९ जना इजरायली बन्धकको शव खोजीका लागि विशेषज्ञ टोली पठाएको छ । यो सहयोगलाई युद्धपछिको मानवीय उद्धार कार्यमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । अमेरिकी…