पूर्वप्रधानमन्त्री हसिनामाथि मानवताविरुद्धको अपराधमा मृत्युदण्डको माग

ढाका । बंगलादेशका अभियोजन वकिलहरूले बिहीबार मुलुकबाट पलायन भएकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय दिन अदालतमा माग दाबी पेस गरेका छन् । अभियोजनको आरोप अनुसार हसिनाले सन् २०२४ जुलाई–अगस्टमा विद्यार्थी नेतृत्वको विद्रोहलाई दमन गर्ने क्रममा घातक दमनको आदेश दिएकी थिइन् । जसका कारण झडपमा एक हजार चार सय जनाको मृत्यु भएको थियो । संयुक्त…