बेलायतमा कोभिड–१९ सङ्क्रमण दर बढिरहेका समय विद्यालय खोल्ने तयारी

लन्डन । कोरोनाभाइरस सङ्क्रमणका घटनामा वृद्धि भएपछि विश्वव्यापी समस्या बनेको कोभिड–१९ सँगको प्रतिरोधी कदमका रूपमा कडा प्रतिबन्धात्मक नियमलाई लागू गर्नुपर्ने हुनसक्ने कुरा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन् । यद्यपि हाल बेलायती विद्यालय सञ्चालनका लागि समस्या नभएको भन्दै क्रिसमसपछि आफ्ना नानीबाबुहरूलाई विद्यालय पठाउन प्रधानमन्त्री जोनसनले आग्रह गरे ।    विद्यालय खोल्नुहुन्छ कि हुँदैन भन्ने विषयमा…