कस्तो होला सन् २०२१ ?

काठमाडौँ । कोरोना महामारीबाट गुज्रिँदै सन् २०२० लाई बिदाइ गरिएसँगै सन् २०२१ कस्तो होला भन्ने कौतुहलता धेरैमा देखिएको छ । अधिकांशले नयाँ वर्षको स्वागत र शुभकामनाका क्रममा पनि सन् २०२१ सन् २०२० को जस्तो नहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।     जनअपेक्षा र भवितव्य हुने कुरा एउटा पाटो हो भने नियमित र संभावित अवस्था…