काठमाडौँ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन् । वल्र्ड बुक अफ रेकर्ड युकेमा उनले सो रेकर्ड कायम गरेका हुन् । शुक्रबार आयोजित कार्यक्रममा दिउँसो १ः१५ बजेदेखि गाउन सुरु गरेका राज्यमन्त्री मानन्धरले लगातार ४ घन्टा ५ मिनेट २० सेकेन्ड गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन्…