रोम । कोभिड–१९ सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ८० हजारभन्दा बढी पुगेपछि यस महामारीबाट बढी प्रभावित यूरोपेली मुलुक इटलीले स्वास्थ्यसम्बन्धी सङ्कटकाललाई आगामी अप्रिल ३० सम्म बढाएको छ । बिहीबार सरकारद्वारा जारी विज्ञप्तिअनुसार इटलीमा अहिलेसम्म मृत्यु भएका कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ८० हजारभन्दा बढी पुगेको छ । इटालीले सन् २०२० को जनवरी ३१ देखि महामारीका कारण राष्ट्रिय…