अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान । अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्यका लागि इरानले तीन प्रमुख सर्त अघि सारेको छ । युद्ध तेह्रौँ दिनमा प्रवेश गर्दै गर्दा तेहरानले आफ्नो अधिकारको अन्तर्राष्ट्रिय मान्यता, युद्धको क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने सुनिश्चितता (ग्यारेन्टी) नभएसम्म सङ्घर्ष नरोकिने स्पष्ट पारेको छ । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत रुस र पाकिस्तानका नेताहरूसँगको…