अबु धाबी । संयुक्त अरब इमिरेट्सको अबु धाबी प्रहरीले मध्यपूर्व युद्धको समयमा गलत सूचना खिचेको र पोष्ट गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ। खाडी देशहरूले इस्लामिक गणतन्त्रमा अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको द्वन्द्वको क्रममा इरानले गरेको आक्रमणसँग सम्बन्धित फुटेज र पोष्टहरूमा कडाइ गरिरहेका बेला उनीहरू पक्राउ परेका हुन्। ‘अबु धाबी प्रहरीले…