सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरू, यति खेर सिङ्गो नेपाली समाज माथि बज्रपात परेको छ। एउटा अकल्पनीय घटनाले सबैका आँखा टोलाएका छन्, रसाएका छन्। डेन्टन निवासी २ छोरीकी आमा, ३१ वर्षीय समीरा शिवाकोटीको गत बुधवार आफैले सञ्चालन गर्दै आएको कोलोनीमा रहेको Convenience Store मा दिउसो लगभग ११:०० बजे को समयमा आएको एक लुटेराले गोली…