योजना आयोगका उपाध्यक्ष डा वाग्लेले दिए राजीनामा, मन्त्रिपरिषद् बैठकबाट स्वीकृत

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले नयाँ सरकारलाई कार्यसम्पादन गर्न सहज होस् भन्ने आशयका साथ उपाध्यक्षबाट राजीनामा दिएका छन् ।    आफ्नो छ महिने कार्यकालमा आयोगले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रम तथा नीतिगत विषयबारे जानकारी दिँदै उनले नयाँ सरकार गठन भएका सन्दर्भमा शिष्टाचारस्वरुप आफू पदमा नरहने निर्णय गरेको बताए ।   योजना आयोगका…