लगातार एसईई प्रश्नपत्र बाहिरिएपछि सीआईबीले छानबिन गर्ने

काठमाडौं । प्रदेश नम्बर २ मा लगातार दुईदिनसम्म एसईई परीक्षाको प्रश्नपपत्र बाहिरिएपछि केन्द्रीय सुरक्षा समितिको बैठकले मुलुकभर प्रश्नपत्र रुजु गर्ने निर्णय गरेको छ ।    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा मुलुकभरका परीक्षा केन्द्रमा एसईईको बाँकी रहेका प्रश्नपत्र रुजु गर्ने निर्णय भएको छ ।   यसैबीच, प्रदेश २…