काठमाडौं । ११ औँ गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ८१६ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् । राष्ट्रपति कार्यालयले सोमबार राति जारी गरेको विज्ञप्तिमा ०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, ०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य…