सरकार श्रमजीवी वर्गको पक्षमा : मुख्यमन्त्री पोखरेल

रुपन्देही । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकार श्रमजीवी वर्गका पक्षमा रहेको दाबी गरेका छन् ।   अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाल टे«ड युनियन (जिफन्ट) र अखिल नेपाल टे«ड युनियन (अन्टुफ) ले आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले मजदूर वर्गको राजनीतिक संस्थाले मुलुकको नेतृत्व गरेकाले उनीहरुको जीवनस्तर सुधारका लागि…