लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले देश विकासको बाधक दलाल पूँजीवाद भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङद्वारा आज बेँसीशहर नगरपालिका–८ मा आयोजित जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले विदेशमा उत्पादित सामान नेपालमा ल्याएर बेच्नु र देशभित्रै काम गर्नेगरी विदेशी कम्पनीलाई जिम्मा दिने प्रवृत्ति दलाल पूँजीवाद भएको बताए । उद्योग,…