एन्ड्रोइड स्मार्टफोन प्रयोग गर्ने मुस्लिम धर्मावलम्बीहरुलाई लक्षित गर्दै गुगलले एक नयाँ एप सार्वजनिक गरेको छ । माइ प्रेयरनामको उक्त एप आफ्नो स्मार्टफोनमा डाउनलोड गर्ने मुस्लिम धर्मावलम्बीले नमाज पढिरहेको बेला उनीहरुको मोबाइल फोनको घण्टी बज्नेछैन । नमाजको एक निश्चित समयमा स्मार्टफोनमा कल आउँदा फोन आफै साइलेन्स मोडमा जान्छ । गुगलले मुस्लिम धर्मावलम्बीहरुको पवित्र पर्व रमजानको…