चितवन । आर्थिक प्रलोभन देखाइ मिर्गौला बेच्ने पाँच गिरोह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले २०७५ असार २५ गतेदेखि परिचालन गरेको ७ जनाको मेडिकल रेस्पोन्स टिम (एमआरटी)ले विभिन्न स्थानबाट उक्त गिरोहलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका ४ बस्ने बर्ष ४१ का हरि परियार भनिने दुर्गाबहादुर दर्जी, रौतहट…