अब आइफोन प्रयोगकर्तालाई एक डलरमा सामसुङको स्मार्टफोन

स्मार्टफोन उपभोक्तालाई आइफोनबाट एन्ड्रोइड तर्फ तान्नका लागि सामसुङले एउटा नयाँ खेल सुरु गर्दैछ । त्यो हो, एक डलरको स्मार्टफोन ।   सामसुङले आफ्ना नयाँ स्मार्टफोनहरु ग्यालेक्सी एस सिक्स, ग्यालेक्सी एस सिक्स एज, एस सिक्स एज प्लस तथा नोट फाइभ एक महिनाका लागि चलाउन दिनेछ ।   उपभोक्ताले उल्लेखित स्मार्टफोन मध्ये आफुले चाहेको एउटा स्मार्टफोन केवल…