सौराहा । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनलाई सहमतिमा सम्पन्न गराउन अध्यक्ष केपी शर्मा ओलीले अनुशासित, सुदृढ र एकताबद्ध पार्टी बनाएर मुलुकमा देखिएका चुनौतीहरूको सामना गर्दै समृद्ध नेपालको सपना पूरा गर्न आह्वान गरेका छन् । चितवनको सौराहामा जारी पार्टी महाधिवेशनको बन्दसत्रमा सम्बोधन गर्दै अध्यक्ष ओलीले शुक्रबार नारायणी किनारमा भएको उद्घाटनसत्र आम जनताको साथ सहयोगमा…